पत्रकार महासंघ यूकेको साउथ ईस्ट लण्डनमा अन्तरक्रिया

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतले साउथ ईस्ट लण्डनको नेपाली समुदायसंग एक बृहत अन्तरक्रिया गर्ने भएको छ । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका क्षेत्रहरुमा पुगेर स्थानीय समुदायसंग अन्तरक्रिया गर्ने योजनाअनुरुप पहिलो कार्यक्रम यहि डिसेम्बर १६ तारिख आइतबार साउथ ईस्ट लण्डनमा गर्न लागिएको हो । प्लमस्टिड स्थित गेसो हल (चौतारी रेष्टुरेन्टसंगै ) मा मध्यान्ह १२ बजेदेखि … Continue reading पत्रकार महासंघ यूकेको साउथ ईस्ट लण्डनमा अन्तरक्रिया